भारतबाट म्याग्दी अाएका २९ जनाकाे रिपोर्ट नेगेटिभ

विकल्प न्युज/ बेनि जेठ १७ गते । भारतबाट म्यादी अाएका २९ जनामा गरिएकाे काेराेना परिक्षण रिपोर्ट नेगेटिभ अाएकाे छ । जेठ १० गते भारतको सिमा नाकाबाट उद्धार गरि बेनीको म्याग्दी बहुमुखुी क्याम्पसको क्वारेन्टिनमा बसेका मध्य २९ जनामा काेराेना नभएको पुष्टि भयकाे स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभएको  । उनिहरूकाे  १५ गते स्वाब संकलन गरि … Continue reading भारतबाट म्याग्दी अाएका २९ जनाकाे रिपोर्ट नेगेटिभ